अरुण चौधरी आज रिहा हुने

लोकपथ
7
Shares

कैलाली २ बाट निर्वाचिन प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज रिहा हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जनासहित सांसद चौधरीको कैद सजाय माफी गरेपछि उनी आज रिहा हुने भएका हुन् ।

सांसद चौधरीसहित अन्य चार जना पनि आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । पक्राउपछि चौधरी कैलाली कारागारमा रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?