अखिलको ४ जना स्थायी कमिटीसहित ३९ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

उम्मेदवारी मनोनयनको अन्तिमसूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् ।

१९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगका प्रमुखकुमार खकुरेलले जानकारी दिए ।

यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू

स्थायी कमिटी सदस्य

ललित नारायण रजक (मधेश)
समिम खाँ (मधेश)
किरणकुमारी कापर (मधेश)
सुनिता थापा (बागमती)

केन्द्रीय सदस्यहरू

जलसाकुमारी बुढा (एकता)
सविता थापा (मधेश)
पुजा सुनुवार (उत्पीडित)
पुष्पाकुमारी धामी (आदिवासी)
सृष्टि रानामगर (आदिवासी)
कल्पना तिमल्सिना (सुदूरपश्चिम)
राधा बोहोरा (सुदूरपश्चिम)
भूमिकाकुमारी कुँवर (सुदूरपश्चिम)
नपुराकुमारी शाही (सुदूरपश्चिम)
एलिसा डिसी (कर्णाली)
गीता राना (कर्णाली)
प्रतिमा खड्का (कर्णाली)
अनिता पौडेल (गण्डकी)
प्रमिला खड्का (गण्डकी)
शोभिना सुवेदी (अनु) (गण्डकी)
सावित्रा खत्री (गण्डकी)

बागमती प्रदेश महिला

आङलामु शेर्पा
पार्वती दाहाल
रचना सापकोटा
सरस्वती थापा
अनुपा लामिछाने
मनिषाकुमारी साह
रेणु पोखरेल कायरा
लक्ष्मी तिमल्सिना
मधेश प्रदेश खुला
मनिष प्याकुरेल
मुखर्जीप्रसाद यादव
रियाज अन्सारी
विवश सापकोटा
सत्यन्द्र यादव
सुभास यादव
प्रदेश १ महिला
इन्दिरा खतिवडा
कृतिज्ञा गौतम
झरना थापा
दिपा चेम्जोङ
रेखा न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?