सङ्गठन अनेरास्ववियुको नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
तीन जनाको उम्मेदवारी परेपछि अन्तिम समयसम्म सहमतिको प्रयास हुने बताइएको छ । सहमति नभएमा आजै निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार जारी महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया