आज किन भारत जाँदैछन् झलनाथ खनाल ?

लोकपथ
28
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहीबार भारत जाने तय भएको छ।

उनी भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि भारत जान लागेको उनको सचिवालयले जनाएको छ। पटनामा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन तय भएको छ ।

सो क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?