काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय समिति विस्तार गरिएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाको विद्यार्थी संघले मंगलबार साँझ बसेको बैठकले ५४ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरेको जनाएको छ ।
बैठकले अध्यक्ष रोशनकुमार मिश्रको अध्यक्षतामा केन्द्रीय समिति विस्तार गरेको हो । तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संघलाई विस्तार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया