काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्तालाई तिव्रता दिएका छन् । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका उनले सोमबार राष्ट्रपति विद्यालेवी भण्डारी, प्रधानमन्त्रीहरु प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
आज उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया