काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । आज बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार बिहान बस्ने गरि तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
उच्चस्तरीय संयन्त्रको बैठक बस्ने समयमा आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।
छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया