माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । साँझ ५ बजेदेखि जुम प्रविधिमार्फत बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
बैठककमा पार्टीको आगामी कार्यक्रमका साथै विविध विषयमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?