काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता भएको हो ।
भेटवार्तामा सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, उनीहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको बालकोट स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया