विप्लव नेतृत्वको नेकपाले आज पत्रकार सम्मेलन गर्दै

लोकपथ
7
Shares

काठमाडौँ । बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दी रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?