प्रधानमन्त्री प्रचण्ड महान्यायाधिवक्ता कार्यालयमा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधिवक्ता कार्यालयमा पुगेका छन् ।

केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड महान्यायाधिवक्ता कार्यालय पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

त्यसअघि आजै प्रधानमन्त्रीले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । त्यसलगत्तै उनी महान्याधिवक्ता कार्यालय पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?