काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्न लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएको छ । सरकारबाट बहिरिएपनि रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषय र पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया