घनश्याम भुसाल अस्पताल भर्ना

लोकपथ
77
Shares

काठमाडौं । पूर्वमन्त्री एवं एकिकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।

शुक्रबार दिउँसो पार्टी कार्यालय जाने क्रममा गाडी चलाउने क्रममा बेहोस भएपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उनको स्वास्थ्य सामान्य रहेको उनी निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?