राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?