राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

लोकपथ
7
Shares
????????? ????? ?????? ??? ?????? ??????? ???????? ??????????? ????? ?????? ?????? ???????? ? ??????: ???? ???????, ????

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय सभाका समिति सभापतिहरु, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरु, संविधान सभाका सदस्यहरु, प्रमुख निर्वाचन आयुक्त र आयुक्त माधव पौडेल, तिर्थमान शाक्य। महान्यायधिवक्ता दिनमणि पोखरेल लगायतलाई बोलाइएको छ ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता र निर्वाचन सम्बन्धी कानूनका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?