काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः गृहमन्त्री बन्ने दौडमा छन् ।उनीहरुको भेटवार्तामा पनि पुनः गृहमन्त्री बन्ने विषयमा छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया