काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी निकट विद्यार्थी संगठन अनेरास्ववियूका एक नेता निष्काशनमा परेका छन् ।
संगठनका केन्द्रीय सचिव मनकुमार न्यौपानेलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए ।
क्रान्तिकारीले उनले संगठन विरोधी गतिविधि गरेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया