काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने भएका छन् । सापकोटालाई उपाध्यक्ष बनाउने छलफल भएको एक माओवादी नेताले बताए ।
समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न आज माओवादीको स्थायी कमिटी बैठक बस्दैछ । २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया