पार्टी एकताका लागि माओवादी र नेसपाबीच वार्ता हुँदै

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ ।

दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच राजधानीमा दिउँसो २ बजेपछि वार्ता हुने नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?