मन्त्रिमण्डल विस्तारपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्यो (तस्बिरसहित)

लोकपथ
286
Shares

काठमाडौं । मन्त्रिमण्डल विस्तारपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक शुरु भएको हो ।

मन्त्रिपरिषद्को पहिलो बैठकमा समसामयीक विषयमा छलफल गर्ने बताइएको छ ।

त्यस्तै मंगलबार पदभार ग्रहण गरेका मन्त्रीहरुको आ–आफ्ना प्राथमिकताको क्षेत्रको विषयमा समेत छलफल गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?