काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छन् । आज मकर संक्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनी केहीबेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्नुहुने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लागेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया