सेनामा रथीको बढुवा रोकियो

काठमाडौं–नेपाली सेनाभित्र लामो समयदेखि रिक्त बलाध्यक्ष रथी पदोन्नति रोकिएको छ ।
गत २४ भदौमा प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्र भएपछि सेनको महत्वपूर्ण मानिने रथी पद रिक्त छ ।
स्रोतका अनुसार सेनाभित्र थालिएको शैक्षिक प्रमाणपत्र छानबिनका कारण बढुवा रोकिएको हो ।
तर, सेनाले भने रिक्त रथी बढुवा रोकिनुको कारण बाहिर नल्याएको खबर राजधानी दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?