काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एक ‘वर्ड डे’ पार्टीमा डान्स गरेका छन् ।
दरबारमार्गस्थित ‘त्रिसरा रेष्टुरेन्ट’ मा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजिव शाहीको ‘वर्थ डे’ पार्टीमा पूर्वराजपरिवारका सदस्यहरु सहभागी भएका हुन् ।
वर्डमा शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए ।











तस्वीर : त्रिसरा रेष्टुरेन्टबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया