ललितपुर ३ पम्फा भन्दा तोसिमालाई तेब्बर मतको अग्रता

लोकपथ
273
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अध्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छिन् ।

यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?