काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १० मा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ ।
जारी मतगणना अनुसार नेपाली कांग्रेसको राजेन्द्र केसीले १ हजार ८०, राष्ट्रिय स्वतन्त्र पार्टीको (घण्टी)ले ६ सय ९५ मत, नेकपा एमालेका हिमेश केसीले ६ सय ७२ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रकी अञ्जना विशंखेले ५ सय ९५ मत प्राप्त गरेकी छ ।
नेपाली कांग्रेस र माओवादीले देशभर गठबन्धन गरे पनि काठमाडौं–१० मा भने एकल प्रतिष्पर्धा भएको थियो ।
मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया