कास्की-२(क) मा राप्रपाकाे अग्रता

लोकपथ
161
Shares

काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाले अग्रता लिएको छ । राप्रपाका उम्मेदवार विजय बहादुर भण्डारीले ६९२ मत पाएका छन् ।

यस्तै एमालेका भीम बहादुर कार्कीले ४२९ मत ल्याएका छन् । नेकपा माओखवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६, हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?