काठमाडौं–५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।

सोमबार केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

काठमाडौं ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?