चितवन-१ : मतगणना ११ बजेबाट

लोकपथ
98
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर–१ को मतगणना दिउँसो ११ बजेबाट शुरु हुने भएको छ । सर्वदलीय बैठकले मतगणना ११ बजेबाट शुरु गर्ने निर्णय गरेको हो ।

चितवन-१ मा एमालेका सुरेन्द्र पाण्डे र कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?