काठमाडौं–१ को ३ समूहबाट मतगणना गरिँदै

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना जारी रहेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा तीन स्थानमा मतगणना गरिँदै छ ।

अहिले काडमाडौं क्षेत्र नं १ को वडा नं ३१ को मतगणना जारी रहेको छ । प्राप्त जानकारी अनुसार १ हजार १ सय ८६ मतलाई बाँडेर गणना गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?