काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ । सोमबार ९ बजेपछि मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ ।
काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायत उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया