काठमाडौं । देशका विभिन्न १५ स्थानमा मतदान रोकिएको छ ।
बिहान ७ बजेबाट मतदान सुरु भएपनि विभिन्न अवरोधपछि हालसम्म १५ मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार रोकिएका मतदान केन्द्रमा मतदान सुचारु गर्ने प्रयास भइरहेको छ ।
देशका कतिपय स्थानमा भने निर्वाचनमा अवरोध भएपछि हवाइ फायरिङ समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया