अभिनेत्री केकी अधिकारीले मागिन् प्रदीप पौडेललाई मत (भिडियोसहित)

लोकपथ
294
Shares

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौैं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेललाई मत मागेकी छिन् ।

अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता पौडेललाई मत मागेकी हुन् ।

उनले पौडेलको शालिनता र सकारात्मक सोचको सधैँ प्रशंसक रहेको बताउँदै राजनीतिक दुरदर्शीता, इमान्दारीता र सक्रियताको कारण देशले पौडेललाई जिताउनुपर्ने बताएकी हुन् ।

कठिन समयमा पौडेलले देशलाई राम्रो काम गरेको बताउँदै मतदान गर्न आग्रह गरेकी हुन् ।

https://www.facebook.com/pradippaudelnc/videos/2021142974743709

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?