काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता नामकरण गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरिएको हो ।
‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा राखेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तो छ कांग्रेसको चुनावी प्रतिज्ञा :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया