बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै (फोटोफिचर)

लोकपथ
112
Shares

काठमाडौं । नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । नेपाल संवत्को अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा विभिन्न झाँकी र र्याली निकालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?