काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ केन्द्रीय प्रचार प्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आइतबार प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित उपसमितिमा सदस्य मनोनीत गरिएको हो ।
यी हुन् मनोनीत सदस्यहरू
हेमन्त काफ्ले (अष्ट्रेलिया )
गौतम दाहाल (अमेरिका )
होमप्रसाद लम्साल (अमेरिका )
चिरन शर्मा (बेलायत )
विष्णुहरि घिमिरे (अमेरिका )
आर के त्रिपाठी (बेलायत )
तोया दाहाल (अमेरिका)
विष्णु पौडेल (पोर्चुगल )
राजन कुँवर (कोरिया)
गोकुल प्रसाद ढकाल (अमेरिका)
बसन्त कार्की ( क्यानडा )
विष्णु सापकोटा ( पोर्चुगल )
ओम शर्मा ( बेल्जियम )
बिनोद कुँवर (ओसियाना )
माधव गैरे (ओसियाना)
प्रकाश हुमागाईं (अस्ट्रेलिया)
विपीन निरौला (बेलायत)
रामकुमार परियार (युएइ )
विवेक धरेल (भारत )
कमल सिंह (कुबेत )
क्रान्ति सिंह ( कतार)
मनिषा अर्याल ( साईप्रस)
विराट खनाल (जापान )
राजबिन थापा (जापान )
मोनिका नगरकोटि मेनुका (युएई )
रिता बुर्लाकोटि (क्यानडा )
नबीन थपलिया (स्विडेन
कृष्ण रेग्मी (क्यानडा )
ताहिर खान (हङकङ )
मित्रबन्धु काफ्ले (कोरिया )
अशोक मैनाली (कोरिया )
जानकी पौडेल ( अष्ट्रेलिया)
प्रेम पदमलाल सापकोटा (अष्ट्रेलिया )
नविन पन्त (अष्ट्रेलिया )
गोविन्द पौडेल (न्यूजीलेण्ड )
सरस्वती कार्की (डेनमार्क )
यादव बस्नेत (डेनमार्क)
प्राविधिक सहयोगी
पुजन गन्धर्भ
कृष्ण न्यौपाने
श्रीकृष्ण भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया