काठमाडौं-नागरिकसँगको सम्बन्ध सुधार गर्न नेपाल प्रहरीले आइतबारदेखि देशव्यापी नयाँ अभियान सुरु गर्ने भएको छ । सामुदायिक प्रहरीको अवधारणलाई परिस्कृत गरी ‘सुमदाय–प्रहरी साझेदारी’ नामक नयाँ अभियान सुरु गर्न लागिएको हो ।
सबै प्रहरी कार्यालयबाट यो अभियान आइतबार एकैपटक सुरु गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नयाँ पत्रिकाले खबर छापेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया