काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले उम्मेदवारी दर्ता गर्न जानुअघि मन्दिर दर्शन गरेर पूजाआजा समेत गरेका थिए । उनले हिन्दु परम्परा अनुसार पुजाआजा गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

लिङ्देन यसअघि पनि सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनलाई आगामी निर्वाचनमा नेकपा एमालेको समेत साथ रहनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया