यी हुन् काठमाडौंमा राप्रपाका उम्मेदवार (सूचीसहित)

लोकपथ
539
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार बसेको राप्रपाको बैठकले काठमाडौंका १० वटा संघीय र २० वटा प्रदेश निर्वाचन क्षेत्रको उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जसअनुसार क्षेत्र नं १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ, ५ मा डा. रामप्रसाद उप्रेती उम्मेदवार रहेका छन् । उम्मेदवारको टुंगो लगाए पनि तालमेलको विकल्प राखेका कारण सूचीमा केही फेरबदल हुनसक्ने बताइएको छ ।

यी हुन् राप्रपाका उम्मेदवारहरु

प्रतिनिधिसभा क्षेत्र नं १ : रवीन्द्र मिश्र

प्रदेसभा क – नवीन शाही

प्रदेसभा ख- यज्ञबहादुर शाह

प्रतिनिधिसभा क्षेत्र नं २ : नवराज सिंखडा

प्रदेश सभा क- सुनील केसी

प्रदेश सभा ख- राजु विष्ट

प्रतिनिधिसभा क्षेत्र नं ३ : गणेश गिरी

प्रदेश सभा क- चुण्डी लामा

प्रदेश सभा ख- आनन्दराम थापा

प्रतिनिधिसभा क्षेत्र नं ४ : डा. ठाकुरमोहन श्रेष्ठ

प्रदेश सभा क- ऋद्धि प्रताप जबरा

प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

प्रतिनिधिसभा क्षेत्र नं ५ : डा.रामप्रसाद उप्रेती

प्रदेश सभा क- राजेन्द्र प्रजापति

प्रदेश सभा ख- नवीन खड्का

प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य

प्रदेश सभा क- जगत सागर महर्जन

प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

प्रतिनिधिसभा क्षेत्र नं ७ : ध्रुब विक्रम मल्ल

प्रदेश सभा क- रोजिना गुरुङ

प्रदेश सभा ख- लाल कुमार लामा

प्रतिनिधिसभा क्षेत्र नं ८ : प्रकाश रिमाल

प्रदेश सभा क: केदार धमला

प्रदेश सभा ख- उद्धव थापा

प्रतिनिधिसभा क्षेत्र नं ९ : देवेन्द्र प्रधान

प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य

प्रदेश सभा ख- दिलीप कार्की

प्रतिनिधिसभा क्षेत्र नं १०: बलराम थापा

प्रदेश सभा क- उमेश सापकोटा

प्रदेश सभा ख- सूर्यबहादुर महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?