काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ७९ अंकले बढेको छ । यससँगै सूचक १ हजार ८३८ दशमलव ४० विन्दुमा उक्लेको छ ।
बुधवार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया