काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सम्झौंता भएको छ ।
सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि.प्रधान र अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया