काठमाडौं । झण्डै चार वर्षदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मिति तोकिने भएको छ । प्रतिनिधि सभाको आज (बुधबार) बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।
यस्ताे छ कार्यसूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया