काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने बताएका छन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै आफ्नै तलबले यम बुद्धको सालिक बनाउने प्रतिवद्धता जनाएका हुन् । ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले फेसबुकमा लेखेका छन्।

उनले यम बुद्धको सालिक बनाउने भनेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरु बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया