काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो बिम्सटेक सम्मेलनबारे संसदलाई जानकारी गराउने भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्मेलनबारे जानकारी दिन लागेको श्रोतले जनाएको छ ।
बैठक दिउँसो १ बजेको लागि तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया