नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्काे निर्णय

लोकपथ
49
Shares

काठमाडाैं । शुक्रबार बसेकाे मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो ।

संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?