काठमाडौं । गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् ।
तरुण दल काभ्रेका अध्यक्ष समेत रहेका उनी दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट समातिएका हुन् ।
उनी दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्कँदै थिए ।
नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामामाथि भएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै लामाको निशर्त रिहाईको माग गरेको छ ।
उनी शनिबार बिहान पक्राउ परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया