काठमाडौं । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकका लागि ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।
३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
हेर्नुहोस् सूचिसहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया