प्रधानमन्त्री भेट्न बालुवाटार पुगे उपेन्द्र यादव

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न यादव आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल गर्न यादव बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?