तत्कालिन नेकपाका ५ सचिवालय सदस्यकाे जमघट

लोकपथ
119
Shares

काठमाडाैं । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालिन नेकपामा ९ सदस्यीय सचिवालय रहेकाे थियाे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?