संसदीय समिति बैठकमा डा. केसीले के भने ?

काठमाडौं । संसदीय समितिको बैठकमा डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्थास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरेका छन् ।  

बुधबार बिहान ११ बजे विधेयकमाथि छलफल गर्न डा. केसी र केसीको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहलाई संसदीय समितिले बैठकमा बोलाएका थिए । 

बैठकमा उपस्थित भएका डा. केसीले आफ्नो धाराणा राख्दै बाहिरिएका थिए । उनले विधेयकमा जनतामुखी र विद्यार्थीमुखी प्रावधान अन्यायपूर्वक हटाइएको भन्दै विरोध समेत गरे । साथै उनले प्रतिबद्धता पूरा गर्न सरकार केन्द्रित हुनुपर्ने जोड दिए 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?