प्रधानमन्त्रीकाे नागरिकता विधेयक अगाडि बढाउने प्रस्तावमा गठबन्धनकाे ग्रिन सिग्नल

लोकपथ
287
Shares

काठमाडाैं । नागरिकता विधेयक अगाडि बढाउने विषयम  सत्ता गठबन्धन सकरात्मक देखिएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउन समर्थन जनाएकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे यस प्रस्तावलाई सबै दलले समर्थन जाएका थिए ।

विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?